ओलीलाई २४ घण्टे स्पष्टिकरण

निर्वाचन आयोगले आचार संहिताको उल्लंघन गरी पार्टीको प्रचारमा विज्ञापन छपाएको सम्बन्धमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित पाँच राष्ट्रिय दैनिकहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै सो जानकारी दिएको हो । नेकपा एमालेद्धारा मंगलबार बिहान राजधानीसहित देशका विभिन्न भागबाट प्रकाशित हुने कान्तिपुर, अन्नपूर्ण, नयाँपत्रिका, … Continue reading ओलीलाई २४ घण्टे स्पष्टिकरण